DADO Bara

नेपाल सरकार

कृषि विकास मन्त्रालय

कृषि विभाग

क्षत्रिय कृषि निर्देशनालय, मध्यमाञ्‍चल

जिल्ला कृषि विकास कार्यालय

बारा, नेपाल


स्वागतम्

Welcome to our official website of the District Agriculture Development Office (DADO), Bara under Government of Nepal, Ministry of Agriculture Development, Department of Agriculture. Agriculture is the mainstay and backbone of Nepalese economy.

देशका बहुसंख्यक जनताको जीविकोपार्जनको प्रमुख तथा देशकै अर्थतन्त्रको मेरुदण्ड भएको नेपालको कृषि क्षेत्र आधुनिकताको क्षेत्रमा पछाडि परेतापनि विगतको तुलनामा आधुनिकतातर्फ बढि रहेको छ । नेपाल सरकारले दीर्घकालिन कृषि योजनाको अवधारणा अनुसार कृषि क्षेत्रलाई व्यवसायिकरण गर्न पकेट प्याकेजको रणनीति, राष्ट्रिय कृषि  नीति २०६१, जिल्लाको आवधिक योजना, जिल्लामा उपलब्ध स्थानीय सम्भावना र सम्भाव्यताको आधारमा स्थानिय श्रोत साधनको समुचित उपयोग गरी कृषक समुदायहरु लक्षित गरी व्यवसायिक, खाद्य सुरक्षा सम्बन्धि कार्यक्रमहरु संचालन गरी कृषि पेशालाई मर्यादित बनाई कृषकहरुको आय आर्जन बढाउने कर्यहरु सञ्चालित गरिदै आएको छ ।